1. स्वास्थ्य व्यवसायीले परिषदको दर्ता किताबमा नाम दर्ता गराउनको लागि परिषदको Website: www.nhpc.gov.np मा On-line registration (Student) Openगरी उपलब्ध हुने आफ्नो तह र बिषयसँग सम्वन्धित आवेदन फाराममा उल्लेख भएका सबै विवरण भरी Upload गर्नुपर्नेछ ।
2. दफा १ मा उल्लेख भएको आवेदन फारामको साथमा निम्न कागजात समेत Upload गर्नुपर्नेछ ।