NHPC WEB
नवौँ नाम दर्ता प्रमाणपत्र परीक्षा समय तालिका सम्बन्धी सूचना New Exam Center For Ninth License Examination नवौँ नाम दर्ता प्रमाणपत्र परिक्षा सम्बन्धी सूचना नवौँ नाम दर्ता प्रमाणपत्र परिक्षा सम्बन्धी सूचना 8 License Exam Result Publication आठौँ नाम दर्ता प्रमाणपत्र परीक्षा समय तालिका सम्बन्धी सूचना नाम दर्ता प्रमाणपत्र बितरण सम्बन्धी सूचना New Exam Center For Seventh License Examination Seventh License Examination Schedule Notice

License Renewal

HOME / LICENSE RENEWAL

स्थायी नाम दर्ता प्रमाणपत्र अध्यावधि

नविकरण गर्दा लाग्ने दस्तुर तथा कागजात सम्बन्धी विवरण ः–

१. नाम दर्ता अध्यावधिक आवेदन फाराम : Download
२. परिषदबाट जारी भएको स्थायी नाम दर्ता प्रमाणपत्रको सक्कल 
३. आफु उपस्थित हुन नसक्ने अवस्थामा मन्जुरीनामा फाराम: Download
४. दस्तुर बुझाउनका लागि बैंक खाता नम्बर ः
  (क) राष्ट्रिय बाणिज्य बैंक ११५०१००००२१३३००१
  (ख) नेपाल एस वि आई बैंक २०४३५२४०१००००८
  (ग) हिमालयन बैंक ००२००५७४६६००१६

५. दस्तुर
  (क) विशिष्ठ तहको लागि     रु. १५००।–
  (ख) प्रथम तहको लागि     रु. १०५०।–
  (ग) द्वितीय तहको लागि     रु. ७५०।–
  (घ) तृतीय तहको लागि    रु. ५५०।–

 

नोट:

१. परिषदबाट जारी गरिएको स्थायी नाम दर्ता प्रमाणपत्र जारी भएको मितिले ५ बर्ष पुगे पछि नब्बे दिन सम्म माथि उल्लेखित दस्तुर लाग्नेछ र नब्बे दिन पछि प्रत्येक बर्षको रु. १००।– जरिवाना स्वरुप थप लाग्नेछ । 
२. परिषदबाट जारी गरिएको स्थायी नाम दर्ता प्रमाणपत्र हराएमा प्रहरी प्रतिवेदन अनिवार्य पेश गर्नु पर्नेछ । 
३. नाम दर्ता अध्यावधिक आवेदन फाराम तथा मन्जुरीनामा फाराम परिषदको Website www.nhpc.gov.np मा Download गरेर भर्नु पर्नेछ ।

Contact Us

977-1-4373118, 1-4375079
Nepal Health Professional Council (NHPC) Bansbari, Kathmandu, Nepal
 
Total registered professionals
Male Female Other Total
Dentistry
General Medicine
Laboratory Medical Sciences
Miscellaneous & Traditional Medicine
Optometry Science
Physical therapy and C. B. R.
Public Health
Radiology / Imaging
Total